नयाँ विकल्प – Page 78 – Naya Bikalpa
November 22, 2026, Sunday      Epaper

Author: नयाँ विकल्प

नेप्सेमा सामान्य गिरावट, कारोबार २ अर्ब ८० करोडभन्दा बढी
नेप्सेमा सामान्य गिरावट, कारोबार २ अर्ब ८० करोडभन्दा बढी

काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ । आज नेप्से ४.१५...

संसद बहिष्कार गर्दै हर्क साम्पाङको आरोप : सत्तारुढ दलले मनपरी ढंगले संसद चलायो
संसद बहिष्कार गर्दै हर्क साम्पाङको आरोप : सत्तारुढ दलले मनपरी ढंगले संसद चलायो

काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ । बुधबार संसद भवन बाहिर सञ्चारकर्मीसँग प्रतिक्रिया...

रास्वपाको पहिलो महाधिवेशन असार ७-९ मा चितवनमा
रास्वपाको पहिलो महाधिवेशन असार ७-९ मा चितवनमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा हुने भएको छ ।...

फिल्म ‘काजी’को ट्रेलर सार्वजनिक, विपिन–केकीको प्रेमकथा भावुक शैलीमा प्रस्तुत
फिल्म ‘काजी’को ट्रेलर सार्वजनिक, विपिन–केकीको प्रेमकथा भावुक शैलीमा प्रस्तुत

काठमाडौँ । आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म काजी को ट्रेलर सार्वजनिक गरिएको छ। मंगलबार सार्वजनिक गरिएको...

राष्ट्रियसभा बैठक बस्दै
राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ। संघीय संसद्, राष्ट्रियसभामा आजबाट नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ ।बैठक मध्याह्न सवा १२ बजेबाट सुरु हुनेछ । प्रधानमन्त्री...

प्रतिनिधिसभा बैठक : नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाह
प्रतिनिधिसभा बैठक : नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाह

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे सुरु हुनेछ ।आजको बैठकमा नीति तथा कार्यक्रममाथि...

‘लालीबजार’ हेरेपछि दर्शक भावुक, कलाकार टोली अब मोफसलमा
‘लालीबजार’ हेरेपछि दर्शक भावुक, कलाकार टोली अब मोफसलमा

काठमाडौं ।लालीबजारको कलाकार तथा निर्माण टिम दर्शकसँग प्रत्यक्ष भेटघाट गर्न मोफसल यात्रामा निस्किने भएको छ । वैशाख २५ गतेदेखि देशभर...

“समावेशी प्रतिनिधित्व मेरो लागि पार्टी विजयभन्दा महत्वपूर्ण” : प्रचण्ड
“समावेशी प्रतिनिधित्व मेरो लागि पार्टी विजयभन्दा महत्वपूर्ण” : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदमा सुनिश्चित भएको समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई आफ्नो...

स्कटल्याण्डविरुद्ध नेपाल पहिला बलिङमा, टियुमा डिभिजन लिग–२ को महत्वपूर्ण भिडन्त हुँदै
स्कटल्याण्डविरुद्ध नेपाल पहिला बलिङमा, टियुमा डिभिजन लिग–२ को महत्वपूर्ण भिडन्त हुँदै

काठमाडौँ ।  आईसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल काठमाडौंस्थित टियु क्रिकेट...

धादिङमा तीन सवारी एकआपसमा ठोक्किँदा ३७ जना घाइते
धादिङमा तीन सवारी एकआपसमा ठोक्किँदा ३७ जना घाइते

काठमाडौं । धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा गएराति तीन वटा सवारी साधन एकआपसमा ठोक्किँदा ३७ जना घाइते भएका छन् । पृथ्वी...