December 8, 2021, Wednesday

Author: नयाँ विकल्प

शिखर इन्स्योरेन्सको साधारणसभा पुस ७ मा
शिखर इन्स्योरेन्सको साधारणसभा पुस ७ मा

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड (क्जष्पजबच क्ष्लकगचबलअभ ऋय. ीतम।) को १३औं वार्षिक साधारणसभा पुस ७ गते हुने भएको छ । कम्पनीको...

गरिबी निवारण कोषद्वारा बैंकमार्फत व्यवसाय गर्न ७ लाखसम्म ऋण दिँदै
गरिबी निवारण कोषद्वारा बैंकमार्फत व्यवसाय गर्न ७ लाखसम्म ऋण दिँदै

काठमाडौं । गरिबी निवारण कोषले विपन्न वर्गको आयस्तरमा सुधार ल्याउन सहकारी बैंकमार्फत कर्जा लगानी गर्ने गरि राष्ट्रिय सहकारी बैंकसँग सम्झौता गरेको...

“झापामा सिटौलाले लिङ्देनलाई पछार्दै”
“झापामा सिटौलाले लिङ्देनलाई पछार्दै”

नेपाली कांग्रेसका नेता एवम् पूर्वउपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाको पक्षमा झापामा जनलहर छाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सिटौलाको क्षेत्रमा गएर...

ग्लोबल आइएमई बैंकको प्रमुखमा जनक शर्मा पौड्याल
ग्लोबल आइएमई बैंकको प्रमुखमा जनक शर्मा पौड्याल

ग्लोबल आइएमई बैंकको संचालक समितिले बैंकको प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा पौड्याललाई नियुक्त गरेको छ । बुधबार बसेको बैंकको सञ्चालक समितिको...

अब लार्के र याङग्री पनि काठमाडौंमा
अब लार्के र याङग्री पनि काठमाडौंमा

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौं उपत्यकामा ५१ करोड लिटर पानी ल्याउने लक्ष्यका साथ याङ्ग्री र लार्केको पानी ल्याउने तयारी गरिएको...

शान्तिपूर्ण निर्वाचनको अपेक्षा !
शान्तिपूर्ण निर्वाचनको अपेक्षा !

गत साता १० गते पहिलो चरणको निर्वाचन सम्पन्न भयो भने दोस्रो चरणको निर्वाचन यही साता २१ गते हुँदैछ । संविधानको पूर्ण...

सबै नेपालीको अपनत्व प्राप्त गर्ने शासन प्रणाली दिगोरुपमा विकास होस्
सबै नेपालीको अपनत्व प्राप्त गर्ने शासन प्रणाली दिगोरुपमा विकास होस्

हरिविनोद अधिकारी १. दोस्रो चरणको मतदानको दिन नजिकिँदैछ । यही हप्ताभित्र मतदान सम्पन्न हुनेछ र अर्को हप्ता पाठकहरुसँगको भेटमा कतिपय स्थानको...

प्रधानसेनापति राजेन्द्र क्षत्रीद्वारा  निर्वाचन भयरहित बनाउन निर्देशन
प्रधानसेनापति राजेन्द्र क्षत्रीद्वारा निर्वाचन भयरहित बनाउन निर्देशन

प्रधानसेनापति राजेन्द्र क्षत्रीले यही मंसिर १५ गते बुटवलस्थित मध्यपश्चिम पृतना हे.क्वा.को निरीक्षण भ्रमण गरेका छन् । निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीले...

“नो भोटको अधिकार सुनिश्चित हुनुपर्छ”
“नो भोटको अधिकार सुनिश्चित हुनुपर्छ”

प्रकाश वस्ती–पूर्व न्यायाधिश तथा राष्ट्रिय मानवअधिकार आयोग सदस्य मानवअधिकार उल्लघन गर्ने जो कोहीले पनि चाहे त्यो सरकार चलाउने होस्, न्यायपालिका...

मोरङ्गमा कांग्रेसमा कोइरालाकै विरासत कायम हुने
मोरङ्गमा कांग्रेसमा कोइरालाकै विरासत कायम हुने

मोरङ्ग । विश्वेश्वरप्रसाद कोइरालादेखि लिएर गिरिजाप्रसाद कोइरालासम्मको राजनीतिक यात्रा शुरु भएको मोरङ्ग कांग्रेस यतिखेर प्रतिनिधिसभा र प्रदेश सभाको चुनावी मैदानमा होमिएको...