
काठमाडौं । गत हप्ता नयाँ विकल्प साप्ताहिक र नयाँ विकल्प डट कममा प्रकाशित समाचारलाई लिएर गौरदह नगरपालिकाभित्र भएको अनियमितता बारेमा यस साप्ताहिकले समाचार प्रकाशित गरेपछि पत्रकारितासँग सम्बन्धित संघसंस्थाले प्रेस जगतमाथि भएको अक्रमणको विरुद्धमा ऐक्यबद्धता जनाएका छन् ।
अघिल्लो हप्ता यस सप्ताहिकमा “गौरदह नगरपालिकाको सडक निर्माणमा अनियमितता छचल्कियो” भन्ने शीर्षकबाट अनियमितता गर्न पल्केका राजनीतिक व्यक्तिबाट प्रकाशन गृह र सम्बन्धित व्यक्तिलाई आक्रमण गर्ने धम्की दिएपछि नेपाल पत्रकार महासंघ लगायत संघसंस्थाहरुले उक्त घटनाको निन्दा गर्दै दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।
१. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने...
१.नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेपाली कांग्रेसको विशेष अधिवेशनमार्फत् प्राप्त कार्यादेशको आधारमा गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन...
१. संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीबालेन्द्र शाहको प्रस्तुति संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको तर्फबाट सरकार प्रमुखको हैसियतले आफ्ना विचार राखेर सम्माननीयप्रधानमन्त्रीबालेन्द्र...