बालाजु औद्योगिक क्षेत्रमा रातिदेखि भीषण आगलागी, अझैं नियन्त्रणमा आएन – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

बालाजु औद्योगिक क्षेत्रमा रातिदेखि भीषण आगलागी, अझैं नियन्त्रणमा आएन


नयाँ विकल्प

काठमाडौं- काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ। राति दुई बजेदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन।

औद्योगिक क्षेत्रमा रहेको एक विष्कुट फ्याक्ट्रिमा आगलागी भएको प्रहरी वृत्त बालाजुले जनाएको छ। शुक्रबार राति दुई बजेदेखि लागेको आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

पानी ट्याङ्कर तथा बारुणयन्त्रले आगो निभाउने प्रयास भए पनि नियन्त्रणमा आउन सकेको छैन। आगलागीको कारण पनि नखुलेकै प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ श्रावण २३, ०७: १५

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
  • २०७८ श्रावण २३, ०७: १५

कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...

गोसाइँकुण्डमा जनै पूर्णिमा मेलाको तयारी
गोसाइँकुण्डमा जनै पूर्णिमा मेलाको तयारी
  • २०७८ श्रावण २३, ०७: १५

रसुवा : जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनपूर्णिमाका दिन लाग्ने मेलालाई लक्षित गरी तीव्र गतिमा तयारी थालिएको छ ।...