पाठक पत्रः चाडपर्वलाई भड्किलो नबनाऔं – Naya Bikalpa
October 14, 2026, Wednesday      Epaper

पाठक पत्रः चाडपर्वलाई भड्किलो नबनाऔं

नयाँ विकल्प साप्ताहिकले अहिले प्रकाशित गर्दै आएका समाचार, बिश्लेषण, लेख लगायतका सामाग्री निकै मौलिक र समय सान्दर्भिक रहेको छ ।

तसर्थ विगत केही समयदेखि नयाँ विकल्प साप्ताहिकमा प्रकाशित चाडपर्वबारे प्रकाशित फिचर तथा फोटोहरु त्यति चित्तबुझ्दो लागेन किनकी हिन्दु धर्म परम्परा अनुसार कुनै चाडपर्वलाई भड्किलो र प्रचारमुखी बनाएको त्यति सुहाउँदैन ।

किनकी हिन्दु धर्म भनेको कुनै आडम्बरी नभै स्वतस्फूर्त स्वभावले नै मानिसमा प्रस्पुरण हुने चिन्तन हो । त्यसैले त्यो चिन्तनलाई प्रचारमुखी र भड्किलो बनाउँदा मानिसलाई झर्को लाग्ने खालको हुन जान्छ ।

त्यसैले नयाँ विकल्प साप्ताहिक पत्रिकामा तिजको अवसरमा गरिएका धेरै कार्यक्रमको सम्पे्रषण तथा फोटोको सामाग्री बढी भयो भन्ने लाग्छ । फोटो अर्को कुरा कुनैपनि चाडलाई बढी भड्किलो नबनाउन र खर्चिलो हुनबाट पनि बचाउन संचार माध्यमको पनि महत्वपूर्ण भूमिका हुने हुँदा त्यस्ता कुरामा पत्रिका सचेत हुन आवश्यक छ ।

सम्बन्धित समाचार

आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
  • २०७५ भाद्र २५, ०७: ०५

  १. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने...

महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
  • २०७५ भाद्र २५, ०७: ०५

  १.नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेपाली कांग्रेसको विशेष अधिवेशनमार्फत् प्राप्त कार्यादेशको आधारमा गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन...

जलरिवर्तनका कारणले हामी असर भोगिरहने, जलवायु न्यायकालागिहामी कराइरहने, तर औद्योगिक देशहरु कानमा तेल हालेर बस्ने ?
जलरिवर्तनका कारणले हामी असर भोगिरहने, जलवायु न्यायकालागिहामी कराइरहने, तर औद्योगिक देशहरु कानमा तेल हालेर बस्ने ?
  • २०७५ भाद्र २५, ०७: ०५

  १. संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीबालेन्द्र शाहको प्रस्तुति संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको तर्फबाट सरकार प्रमुखको हैसियतले आफ्ना विचार राखेर सम्माननीयप्रधानमन्त्रीबालेन्द्र...