श्रीधर निबन्धमाला विमोचित – Naya Bikalpa
July 15, 2026, Wednesday      Epaper

श्रीधर निबन्धमाला विमोचित

लेखक एवम् साहित्यकार श्रीधर गौतमद्वारा लिखित श्रीधर निबन्धमाला नामक निबन्ध संग्रह विमोचित भएको छ । गत शनिबार एक कार्यक्रमबीच पशुपतिनाथ मन्दीर प्रांगणमा पशुपति मन्दीरका मूल पुजारी गिरिस भट्टद्वारा विमोचित उक्त पुस्तकमा २५ वटा लेख निबन्धहरु रहेका छन् । जसमा यस पत्रिकामा २०५१ सालतिर प्रकाशित भएका लेखहरु समेत समावेश भएका छन् । प्रकाशित कृतिहरुमा समसामयिक लेख, रचनाहरुलाई समावेश गरिएको छ ।

लेखक गौतम विभिन्न सामाजिक संस्थामा आबद्ध रहेका छन् । जसले काठमाडौंको पश्चिम भेगमा मात्र नभई लेखक देश विदेशमा समेत परिचित हुँदै आएका छन् । लेखकको यो तेस्रो कृति हो । यसभन्दा अगाडि लखेकले अभिज्ञा, कालखण्ड २०७३ र पर्खिएको समय, २०७३ प्रकाशित भई सकेको छ ।

सम्बन्धित समाचार

चुनदेवि कांग्रेस र नेपाली कांग्रेसबीच मिल्न नसकेका तीन कारण !
चुनदेवि कांग्रेस र नेपाली कांग्रेसबीच मिल्न नसकेका तीन कारण !
  • २०७५ फाल्गुन २७, ०७: ०४

काठमाडौं । नेपालको राजनीतिको ऐतिहासिक पृष्ठभुमि वोकेको काङ्ग्रेस गुटगत स्वार्थका कारण आफुलाई व्राण्ड दावि गर्ने र ईमान्दार कार्कर्तालाई रैतिको व्यवहार...

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७५ फाल्गुन २७, ०७: ०४

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
  • २०७५ फाल्गुन २७, ०७: ०४

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...