
नेपालको सम्पूर्ण नेपालीहरुको हितको लागि मन, बचन अनी कर्मले दत्तचित्त NRNa Nz को मर्यादालाई सम्मान सहित् अझ सबल रुपले डो¥याउने अभिप्रायका साथ काँधमा अर्को एउटा सामाजिक जिम्मेवारी थप्दै NewZealad मा हुन गैरहेको गैर आवासिय नेपाली संघ २०१९–२०२१ को निर्वाचनमा बिपिन्द्र कोइरालाले Executive memberको लागि उम्मेदवारी दिने बताएका छन् ।
उनले आफुलाई निर्वाचित हुन सबैको माया, अनी सहयोग माग्दै निर्वाचित भएपछि सबैसँग मिलेर काम गर्ने बताएका छन् । एक पटकको नेपाली सँधैंको नेपाली ! नेपाल अनी नेपालीको लागि समर्पित ! भन्ने नाराका साथ कोइराला अगाडी बढीरहेकोले कोइरालालाई युवाहरुको निकै ठुलो सहयोग र समर्थन प्राप्त भएको हुँदा कोइराला निर्वाचित हुने युवाहरुको भनाइ रहेको छ ।
१.नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेपाली कांग्रेसको विशेष अधिवेशनमार्फत् प्राप्त कार्यादेशको आधारमा गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन...
१. संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीबालेन्द्र शाहको प्रस्तुति संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको तर्फबाट सरकार प्रमुखको हैसियतले आफ्ना विचार राखेर सम्माननीयप्रधानमन्त्रीबालेन्द्र...
१ पन्ध्रौँ महाधिवेशनको चटारो अहिले कतिवटा नेपाली कांग्रेस छन् ? एउटा या दुइटा या अझ धेरै ? बीपी...