
काठमाडौं । वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन भएको छ । शनिबार बिहान डल्लुस्थित निवासमा ७३ वर्र्षीया कलाकार अधिकारको निधन भएको हो ।
अधिकारीले थुप्रै चर्चित नेपाली चलचित्रमा अभिनय गरेकी छन । उनको शनिबार पशुपति आर्यघाटमा अन्त्यष्टि गरियो ।
उनले काम गरेका नाटक, गीतिनाटक र भिडियो फिल्म दर्जनौं छन् । मनको बाँध चलचित्रबाट ठूलो पर्दामा अभिनय सुरु गरेकी अधिकारीले चिनो, कन्यादान, भाउजुु जस्ता चर्चित चलचित्रमा उनले अभिनय गरेकी छन् ।
नेपाली मुद्रण उद्योग व्यावसायको इतिहास लामो छ । गिद्धे प्रेसबाट सुरुभएको मुद्रण उद्योग हाल अत्याधुनिक डिजिटल तथा ठूला वेभ प्रिन्ट्रिङ्ग...
काठमाडौं । मुख्य विपक्षी दल नेपाली कांग्रेसभित्र पछिल्लो समय विकसित भइरहेको शक्ति संघर्षले नयाँ मोड लिएको छ । विशेष महाधिवेशनमार्फत...
हरेक वर्ष असार लागेपछि नेपाली किसानले उहि नियति भोग्नु परेको छ, रासायनिक मलको हाहाकार । मानो रोपेर मुरी उब्जाउने असार...