
नयाँ विकल्प,
काठमाडौं- शुक्रवार दिउँसो अफगानिस्तान सरकारका मिडिया प्रमुख दवा खान मिनापालको तालिबान लडाकुले हत्या गरेको छ ।
राजधानी काबुलको दरुल अमन सडकमा दवा खान मिनापालको बन्दुकधारीहरुले हत्या गरेको अफगान गृह मन्त्रालयका प्रवक्ता मीरवाइज स्तेनकजईले बताएका छन् ।
तालिबानले यस घटनाको जिम्मा लिँदै आफ्ना लडाकुले दवा खानको हत्या गरेको बताएको छ ।
मिनापालले यसअघि अफगान राष्ट्रपति अशरफ गनी र उपराष्ट्रपतिको प्रवक्ताका रुपमा पनि काम गरिसकेका छन् ।
भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...
काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको गाजासम्बन्धी १५ बुँदे शान्ति योजनाप्रति असहमति जनाएका छन्।...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...