अफगानिस्तानमा ‘कठोर सजायहरु फेरि सुरु हुने’ तालिबानी धार्मिक प्रहरीको चेतावनी – Naya Bikalpa
October 16, 2026, Friday      Epaper

अफगानिस्तानमा ‘कठोर सजायहरु फेरि सुरु हुने’ तालिबानी धार्मिक प्रहरीको चेतावनी


नयाँ विकल्प,

काठमाडौं – अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि अब कट्टर इस्लामी कानुनहरुलागू गरिने तालिबानको धार्मिक प्रहरीका एक कुख्यात पूर्वप्रमुखले बताएका छन् ।

तालिबानका संस्थापकमध्ये एक र पूर्वकार्यकालमा इस्लामी कानुनलाई कठोर व्याख्यासहित लागू गर्ने मुल्लाह नुरूद्दीन तुराबीले अफगानिस्तानमा फेरि मृत्युदण्ड दिने र अङ्ग काट्नेजस्ता सजाय सुरक्षाका लागि आवश्यक भएको बताएका छन् ।

तर त्यस्ता सजायहरुको कार्यान्वयन विगतमा जस्तो सार्वजनिक स्थलहरुमा नगरिने उनले बताएका छन् ।

सन् १९९० को दशकमा तालिबानले आफ्नो शासनकालमा त्यस्ता सजायहरू सार्वजनिक स्थलहरूमा दिने गरेको थियो ।

सम्बन्धित समाचार

गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
  • २०७८ आश्विन ८, २०: ४८

काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...

हाकिमलाई रिझाएर होइन, काम र नतिजाको आधारमा निष्पक्ष मूल्याङ्कन हुने प्रणाली बनाइनेछ: गृहमन्त्री सुधन गुरुङ
हाकिमलाई रिझाएर होइन, काम र नतिजाको आधारमा निष्पक्ष मूल्याङ्कन हुने प्रणाली बनाइनेछ: गृहमन्त्री सुधन गुरुङ
  • २०७८ आश्विन ८, २०: ४८

काठमाडौँ— गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुन प्रतिस्थापन गर्दै नयाँ प्रहरी विधेयक...

प्रहरी संगठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छ : गृहमन्त्री गुरुङ
प्रहरी संगठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छ : गृहमन्त्री गुरुङ
  • २०७८ आश्विन ८, २०: ४८

काठमाडौं : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन कानुनमा सुधारको तयारी भइरहेको बताएका छन् । ७१औं...