
काठमाडौं । रुस र युक्रेनमा जारी युद्धलाई लिएर जापानी विदेश मन्त्रालयले जापानी नागरिकहरूलाई जुनसुकै उद्देश्यले भए पनि रुसको भ्रमण नगर्न आग्रह गरेको छ ।
जापानी विदेश मन्त्रालयले रुसको लागि जोखिमको स्तर बढाएर स्तर ३ मा पुर्याएको र युक्रेनसँग सीमा जोडिएका रुसी क्षेत्रहरूका लागि शीर्ष स्तर ४ को चेतावनीसमेत दिएको छ ।
हाल रुसमा २ हजार ४ सय जापनी नागरिक रहेको र मन्त्रालयले रुसमाथि लगाइएको प्रतिबन्धलाई अझै बलियो बनाउन सकिने बताएको छ ।
काठमाडौं : सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज गरेको छ । मंगलबार न्यायाधीशद्वय...
काठमाडौँ : सर्वोच्च अदालतमा सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध अदालतको अवहेलना गरेको दाबी गर्दै निवेदन परेको छ । अदालतले दिएको अन्तरिम...
काठमाडौँ : प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले मुलुकको समग्र अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रमुख राजनीतिक दलहरू राष्ट्रिय हितका विषयमा साझा...