१३३ यात्रु बोकेको चिनियाँ विमान दुर्घटना – Naya Bikalpa
July 12, 2026, Sunday      Epaper

१३३ यात्रु बोकेको चिनियाँ विमान दुर्घटना

चीन । दक्षिणी क्षेत्रमा एक विमान दुर्घटना भएको छ । चाइना इस्टर्न बोइङ ७३७ जहाज दक्षिणी चीनको ग्वाङ्जी जुहाङ प्रान्तको पहाडमा ठोक्किएर दुर्घटना भएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् ।

१३३ यात्रु बोकेको विमान दुर्घटनापछि आगलागी भएको छ । दुर्घटनामा अहिलेसम्म कति जनाको मृत्यु भयो भन्ने खुल्न सकेको छैन ।

कुन्मिङ चान्सुई विमानस्थलबाट छुटेको उक्त विमान युनान प्रान्तमा १ः१५ बजे र ग्वाङ्झाउ प्रान्तमा ३ः ०७ बजे अवतरण हुनु पर्ने थियो । दुर्घटनालगत्तै आगो लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।

सम्बन्धित समाचार

इरानले होर्मुज बन्द गर्‍यो
इरानले होर्मुज बन्द गर्‍यो
  • २०७८ चैत्र ७, १५: ०८

अमेरिकाले इरानमाथि फेरि एक चरणको हवाई आक्रमण गरेको जनाएको छ । यो आक्रमण तेहरानले स्ट्रेट अफ होर्मुज हुँदै गुज्रिरहेको एक...

मुद्रण उद्योग व्यवसायबाट महासंघको नेतृत्वमा पुग्ने ढकाल पहिलो महिला
मुद्रण उद्योग व्यवसायबाट महासंघको नेतृत्वमा पुग्ने ढकाल पहिलो महिला
  • २०७८ चैत्र ७, १५: ०८

नेपाली मुद्रण उद्योग व्यावसायको इतिहास लामो छ । गिद्धे प्रेसबाट सुरुभएको मुद्रण उद्योग हाल अत्याधुनिक डिजिटल तथा ठूला वेभ प्रिन्ट्रिङ्ग...

ट्रम्पको घोषणा: इरानसँगको युद्धविराम अब समाप्त, नयाँ सम्झौता नहुने
ट्रम्पको घोषणा: इरानसँगको युद्धविराम अब समाप्त, नयाँ सम्झौता नहुने
  • २०७८ चैत्र ७, १५: ०८

काठमाडौँ| अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको युद्धविरामसम्बन्धी समझदारी अब प्रभावहीन भइसकेको दाबी गर्दै तेहरानसँग कुनै नयाँ सम्झौता नगर्ने बताएका...