
अफगानिस्तान । तालिवान सरकारले महिलामाथि कठोर प्रतिबन्ध लगाउने घोषणा गरेको छ । महिलाले सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा बुर्का लगाउनुपर्ने नियम लागू गरेको हो ।
सार्वजनिक स्थानमा महिलाका लागि कडा ड्रेस कोड अफगानिस्तानका सर्वोच्च नेता तथा तालिवान प्रमुख हिबातुल्लाह अखुन्दजादाले अनुमोदन गरेको हुन् । सो उर्दीले महिलाले आफ्नो अनुहार र शरिर ढाक्ने निलो रङको परम्परागत अफगान बुर्का लगाउनुपर्ने छ ।
तालिवानको यो कदमप्रति विश्वका अधिकारवादी संघ संस्थाहरूले विरोध जनाएका छन । सत्तामा आएपछि तालिवानहरूले अफगान महिलालाई लक्षितगरि धेरै प्रतिबन्ध लागू गरिसकेको छ । उनीहरूलाई सरकारी जागिर, माध्यमिक शिक्षा र शहर बाहिर एक्लै यात्रा गर्न प्रतिबन्ध लगाएको थियो ।
अमेरिकाले इरानमाथि फेरि एक चरणको हवाई आक्रमण गरेको जनाएको छ । यो आक्रमण तेहरानले स्ट्रेट अफ होर्मुज हुँदै गुज्रिरहेको एक...
काठमाडौँ| अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको युद्धविरामसम्बन्धी समझदारी अब प्रभावहीन भइसकेको दाबी गर्दै तेहरानसँग कुनै नयाँ सम्झौता नगर्ने बताएका...
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको युद्धविराम अब समाप्त भएको घोषणा गर्दै तेहरानसँग थप कुनै सम्झौता गर्ने इच्छा...