अमेरिकामा गोलिकाण्ड, पाँच जनाको मृत्यु – Naya Bikalpa
September 4, 2026, Friday      Epaper

अमेरिकामा गोलिकाण्ड, पाँच जनाको मृत्यु

न्युयोर्क । अमेरिकामा फेरि अर्को गोलीकाण्ड भएको छ ।

उत्तरी क्यारोलिनाको राजधानी रालेहमा भएको गोलीकाण्डमा एक प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु छ ।

यस क्षेत्रको लोकप्रिय ट्रेल न्युज नदी ग्रीनवे नजिक गोलीबारी भएको मेयर मेरी–एन बाल्डविनले बताइन् ।

बिहीबार साँझ ५ बजेपछि धेरै व्यक्तिमाथि गोली प्रहार भएको उनले बताइन् । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

शंकास्पदलाई कारागार चलान गरिएको जनाइएको छ ।

सम्बन्धित समाचार

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
  • २०७९ आश्विन २८, ०९: ५५

काठमाडौं : चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने जनाएको छ । उद्धार तथा विपद् राहत प्रयासका लागि...

भोटेकोशीका बाढीपीडितको पुनर्स्थापना यथाशीघ्र गरिने, सुरक्षित जग्गा पहिचान गर्न समिति गठन
भोटेकोशीका बाढीपीडितको पुनर्स्थापना यथाशीघ्र गरिने, सुरक्षित जग्गा पहिचान गर्न समिति गठन
  • २०७९ आश्विन २८, ०९: ५५

काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा–भोटेकोशी क्षेत्रमा गएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित...

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा एकजनाको शव फेला, दुई जनाको उद्धार
त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा एकजनाको शव फेला, दुई जनाको उद्धार
  • २०७९ आश्विन २८, ०९: ५५

रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र एकजनाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र...