अर्थ – Page 390 – Naya Bikalpa
October 14, 2026, Wednesday      Epaper

अर्थ

एक अर्ब जुटाउने पहिलो कम्पनी बन्यो हिमालय जनरल इन्स्योरेन्स
एक अर्ब जुटाउने पहिलो कम्पनी बन्यो हिमालय जनरल इन्स्योरेन्स

काठमाडौं । बीमा समितिले निर्जीवन बीमा कम्पनीको लागि एक अर्ब रुपैयाँ पूँजी पु¥याउनु पर्ने निर्दशन दिए सँगै हिमालयन जनरल इन्स्योरेन्सले एक...

ग्लोबल आइएमईको सखुवासभामा शाखारहित बैकिङ
ग्लोबल आइएमईको सखुवासभामा शाखारहित बैकिङ

काठमाडौं । ग्लोबल आइएमई बैंकले सखुवासभाको याखा चोकमा ५५औं शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले...

सांसद पद सकिएपछि पुन बैंकमै
सांसद पद सकिएपछि पुन बैंकमै

काठमाडौं । सांसद पदबाट हटेपछि इच्छराज तामाङ फेरि सिभिल बैंकको सञ्चालक समितिमा फर्किएका छन् । उनी बैंक सञ्चालक समिति अध्यक्षमा निर्वाचित भएका...

चार शहरमा एनसेल मेला हुँदै
चार शहरमा एनसेल मेला हुँदै

काठमाडौं । एनसेल प्रा.लि.ले देशको विभिन्न चार शहरहरुमा यहि पुष ८ देखि एनसेल मेला २०७४ को आयोजना हुने भएको छ । दु्रतगतिको...

माछापुच्छे बैंककको तीन वटा शाखारहित सेवा संचालनमा
माछापुच्छे बैंककको तीन वटा शाखारहित सेवा संचालनमा

काठमाडौं । माछापुच्छ्रे बैंकले तीन वटा शाखारहित बैंकिङ सेवा संचालन गरेको छ । बैंकले भिमदत्त नगरपालिका १६ चौराहा, वेदकोट नगरपालिका ८ समादाइजी...

आइएमई जनरल इन्स्योरेन्स  लिमिटेडको २३औं शाखा न्यूरोडमा
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको २३औं शाखा न्यूरोडमा

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कम्पनीको २३औं शाखा खिचापोखरी, न्यूरोड, काठमाडौंमा मंसीर २९ गतेदेखि संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बीमा...

आठ कम्पनीका हकप्रद शेयर लिलाम गरिँदै
आठ कम्पनीका हकप्रद शेयर लिलाम गरिँदै

काठमाडौं । आठ कम्पनीले बिक्री नभएको हकप्रद शेयर लिलाम गर्ने भएका छन् । एक्सल डेभलपमेन्ट बैंक, बैंक अफ काठमाडू, काबेली विकास बैंक,...

सिभिल बैंकको ४० प्रतिशत हकप्रद निष्काशन
सिभिल बैंकको ४० प्रतिशत हकप्रद निष्काशन

काठमाडौँ । सिभिल बैंकले शुक्रबारबाट हकप्रद निष्कासन गरेको छ । हकप्रद शेयरमा लगानीकर्ताले देशैभरीबाट आस्वामार्फत आबेदन दिन सक्ने बिक्रि प्रबन्धक लक्ष्मी क्यापिटलले...

ग्लोबल आईएमई र एक्सिसबीच रेमिट्यान्स कारोबार
ग्लोबल आईएमई र एक्सिसबीच रेमिट्यान्स कारोबार

ग्लोबल आईएमई बैंकर भारत स्थित एक्सिस बैंकबीच व्यवसायिक कारोबार सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । हालै सम्पन्न सम्झौता पत्रमा हस्ताक्षर...

पर्यवेक्षकद्वारा चन्द्रागिरिको भ्रमण
पर्यवेक्षकद्वारा चन्द्रागिरिको भ्रमण

सम्पन्न निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आएका विभिन्न देशका निर्वाचन आयुक्तहरु एवम् विशेषज्ञहरुले शुक्रबार चन्द्रागिरि केबलकारको अनौपचारिक भ्रमण समेत गरेका छन्...