स्वास्थ्य – Page 24 – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

स्वास्थ्य

प्रधानमन्त्री ‘प्रचण्ड’ले औषधि उत्पादनका निम्ति गरेको प्रयासको जिकिर
प्रधानमन्त्री ‘प्रचण्ड’ले औषधि उत्पादनका निम्ति गरेको प्रयासको जिकिर

काठमाडौं। आइतबार दिउँसो नेपाल औषधि लिमिटेडका अध्यक्ष यज्ञ न्यौपानेसहितको टोलीलाई सिंहदरबार बोलाएर प्रधानमन्त्रीले औषधि उत्पादनका निम्ति गरेको प्रयास महत्वपूर्ण रहेको...

सुदूरपश्चिममा नौ जनामा कोरोना सङ्क्रमण
सुदूरपश्चिममा नौ जनामा कोरोना सङ्क्रमण

धनगढी । सुदूरपश्चिम प्रदेशमा नौ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । भारतबाट नेपाल भित्रिनेहरुको एन्टिजेन परीक्षण गर्दा उनीहरूमा...

गर्भवतीलाई गाउँमै निःशुल्क भिडियो एक्सरे सेवा
गर्भवतीलाई गाउँमै निःशुल्क भिडियो एक्सरे सेवा

काठमाडौं । उत्तरी गोरखाको विकट धार्चे गाउँपालिकामा गर्भवतीका लागि गाउँमै निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गर्न थालिएको छ । गाउँपालिकाले...

नेपालमा नै पहिलो पटक कोभिड–१९ को आणुवांशिक अध्ययनले  परिषद्लाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल
नेपालमा नै पहिलो पटक कोभिड–१९ को आणुवांशिक अध्ययनले  परिषद्लाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल

काठमाडौँ । समस्याको समाधान पहिल्याउन गरिने अनुसन्धानले नयाँ ज्ञानको विकास गर्नुको साथै संस्थागत पहिचान गराउन पनि मद्दत गर्दछ भन्ने उदाहरण...

स्वास्थ्य बीमाबाट हुने उपचारको दायरा बढाउने
स्वास्थ्य बीमाबाट हुने उपचारको दायरा बढाउने

काठमाडौँ । सरकारले स्वास्थ्य बीमाबाट हुने उपचारको दायरा एक लाखबाट बढाउने भएको छ । योगदान रकममा पुनरावलोकन गर्ने गरी सुविधाको...

बागलुङमा आधारभूत अस्पताल निर्माणः अझै जग्गाको खोजी
बागलुङमा आधारभूत अस्पताल निर्माणः अझै जग्गाको खोजी

  बागलुङ । सङ्घीय सरकारले आर्थिक वर्ष २०७७/०७८ मा बागलुङका आठ पालिकालाई आधारभूत अस्पताल निर्माणका लागि छनोट गरेको थियो ।...

प्रधानमन्त्री दाहालः वीर अस्पतालको सेवालाई गुणस्तरीय र सुलभ बनाउन सुझाब
प्रधानमन्त्री दाहालः वीर अस्पतालको सेवालाई गुणस्तरीय र सुलभ बनाउन सुझाब

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वीर अस्पताल स्वास्थ्य क्षेत्रको आधार स्तम्भ भएकाले उपचारका क्रममा बिरामीले गुनासो गर्ने अवस्था नआउने...

कोरोनाको संक्रमण बढेसँगै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दैनिक रिपोर्ट बुझाउने
कोरोनाको संक्रमण बढेसँगै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दैनिक रिपोर्ट बुझाउने

काठमाडौँ । कोरोनाको संक्रमण बढेसँगै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दैनिक रिपोर्ट बुझाउन सबै निकायलाई अनुरोध गरेको छ। महाशाखाले एक...

भूकम्प प्रभावित क्षेत्रमा सरकारले सञ्चालन गरेको दादुराःरुवेला र टाइफाइडविरुद्धको खोप कार्यक्रम
भूकम्प प्रभावित क्षेत्रमा सरकारले सञ्चालन गरेको दादुराःरुवेला र टाइफाइडविरुद्धको खोप कार्यक्रम

जाजरकोट । भूकम्प प्रभावित क्षेत्रमा सरकारले सञ्चालन गरेको दादुरा र रुवेला र टाइफाइडविरुद्धको खोप कार्यक्रम अन्तर्गत जाजरकोटमा एक लाख ४०...

निजगढका बिरामीलाई अब घरमै उपचार
निजगढका बिरामीलाई अब घरमै उपचार

बारा । बाराको निजगढ नगरपालिकाले बिरामीको घरघरमै पुगेर निःशुल्क उपचार सुरु गरेको छ । ‘जेष्ठ नागरिक, दीर्घरोगी, अशक्त, अपाङ्गसँग निजगढ...