एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि, १ लाख ४६ हजार बढी विद्यार्थी सहभागी हुने – Naya Bikalpa
October 16, 2026, Friday      Epaper

एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि, १ लाख ४६ हजार बढी विद्यार्थी सहभागी हुने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)को पूरक अर्थात् ग्रेडवृद्धि परीक्षा आगामी असार १ गतेदेखि सञ्चालन हुने भएको छ ।राष्ट्रिय परीक्षा बोर्डले सोमबार राति एसइईको नतिजा सार्वजनिक गर्दै ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि ९ गतेसम्म सञ्चालन गरिने जनाएको हो ।

बोर्डका अनुसार अन्तिम ग्रेड ‘सी’ वा ‘सी’भन्दा कम प्राप्त गरेका विद्यार्थीले ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् ।यस वर्षको एसइई नतिजाअनुसार परीक्षामा सहभागीमध्ये १ लाख ४६ हजार ५०७ विद्यार्थी नन–ग्रेडेड भएका छन् ।

सम्बन्धित समाचार

६ विश्वविद्यालयमा शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त
६ विश्वविद्यालयमा शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त
  • २०८३ बैशाख २९, ०९: १६

काठमाडौँ । ६ वटा विश्वविद्यालयमा शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त भएका छन्। प्रधानमन्त्री तथा कुलपति बालेन शाहले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिको सिफारिसमा...

शैक्षिक समस्याको दीगो नीतिगत समाधान खोज्छौँ : मन्त्री पोखरेल
शैक्षिक समस्याको दीगो नीतिगत समाधान खोज्छौँ : मन्त्री पोखरेल
  • २०८३ बैशाख २९, ०९: १६

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले संवाद र सरोकारवालाको सुझावका आधारमा शिक्षा क्षेत्रका समस्याको दीगो नीतिगत समाधान खोज्ने बताएका...

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. विवेक बराल नियुक्त
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. विवेक बराल नियुक्त
  • २०८३ बैशाख २९, ०९: १६

काठमाडौं ।  काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा. डा. विवेक बराल नियुक्त भएका छन् । कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले...