अर्याल नेपाल चेम्बर अफ कमर्शमा निर्वाचित – Naya Bikalpa
October 16, 2026, Friday      Epaper

अर्याल नेपाल चेम्बर अफ कमर्शमा निर्वाचित

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शको केन्द्रिय कार्य समिति सदस्यमा राजेन्द्र प्रसाद अर्याल निर्वाचित भएका छन् । नेपाल चेम्बर अफ कमर्शको ६७ औँ साधार सभाबाट उनी निर्वाचित भएका हुन् । एन आई सी एशिया बंैकका संचालक समितिका सदस्यमा निर्वाचित भएका हुन् ।

अर्याल विगत लामो समयदेखि विज्ञापन व्यवसायमा संलग्न हुँदै आएका छन् । त्रिकोण एडभरटाइजिङ एजेन्सीका प्रबन्ध निर्देशक समेत रहेका अर्याललाई नयाँ विकल्प साप्ताहिकको पनि कार्यकालको सफलताको हार्दिक शुभकामना ।

सम्बन्धित समाचार

दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
  • २०७४ माघ ८, ०८: ३६

काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...

गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
  • २०७४ माघ ८, ०८: ३६

काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...

काङ्ग्रेस कसैको प्राइभेट कम्पनी होइन, आम नागरिकको साझा संस्था हो: सभापति गगनकुमार थापा
काङ्ग्रेस कसैको प्राइभेट कम्पनी होइन, आम नागरिकको साझा संस्था हो: सभापति गगनकुमार थापा
  • २०७४ माघ ८, ०८: ३६

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई कुनै नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझा सम्पत्तिका रूपमा विकास गर्नुपर्ने...