राष्ट्रियसभा सदस्यको ५६ सीटका लागि यही माघ २४ गते हुन गईरहेको चुनावमा ८३ जनाले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन आयोगका अनुसार महिला समूहबाट २६, दलित समूहबाट १४, अल्पसंख्यक÷अपांग समूहबाट १५ र अन्य समूहबाट २८ जना उम्मेदवारले प्रतिस्पर्धा गर्नेछन् ।
प्रत्येक प्रदेशबाट ८÷८ जनाका दरले निर्वाचित हुने राष्ट्रियसभा सदस्यका लागि प्रदेश नं १ मा १२, प्रदेश नं २ मा ९, प्रदेश नं ३ मा १७, प्रदेश नं ४ मा १२, प्रदेश नं ५ मा ११, प्रदेश नं ६ मा १२ र प्रदेश नं ७ मा १० जनाको उम्मेदवारी परेको छ । राष्ट्रियसभा चुनावका लागि २ हजार ५६ जना मतदाता रहेका छन् । (नामावली पृष्ठ ५ मा रहेको छ ।)
चितवन राष्ट्रिय निकुञ्जले जंगली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको...
काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक र पूर्वमा सरदर स्थान...
काठमाडौं : नेपाल र छिमेकी भारतबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले संयुक्त निर्देशक समिति (जेएससी) र संयुक्त...