
काठमाडौं : गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिने तयारी गरेका छन् ।
सोमबार साँझ सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा गृहमन्त्री लेखकले आफूले राजीनामा दिने बताएका हुन् ।
सोमबारको प्रदर्शनमा ठुलो मानवीय क्षति भएकोले नैतिकताका आधारमा उनले पदबाट राजीनामा दिन लागेका हुन् ।
आज काठमाडौं र अरू प्रमुख शहरमा भएको प्रदर्शनमा अहिलेसम्म १९ जनाको मृत्यु भएको छ ।
काठमाडौं : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्य रूपमा...
काठमाडौं : काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार को १...
काठमाडौँ — नवरात्रको आठौँ दिन अर्थात् महाअष्टमीका अवसरमा आज देशभर शक्तिस्वरूपा महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल...