सँस्थापन पक्षको भेलामा पनि निर्वाचन अगावै १५अैाँ महाअधिवेसनको माग । – Naya Bikalpa
October 14, 2026, Wednesday      Epaper

सँस्थापन पक्षको भेलामा पनि निर्वाचन अगावै १५अैाँ महाअधिवेसनको माग ।

नेपाली काङ्गेसको १५अैाँ  महाअधिवेसन लाई लियर काङ्गेस भित्र रस्साकसि सुरु भइरहेको छ । वर्तमान सँस्थापन पक्षले फागुन२१को आम निर्वाचन अगाडि गर्न नहुने भन्न्दै आएको छ भने सँस्थापन इतर पक्षका नेताहरुले निर्वाचन अगाडि नै गर्नुपर्न अडान राख्दै आएको छ । यसैविच आज सँस्थापन पक्षका नेताहरुले दवाव मुलक भेला सम्पन्न गरेका छन भक्तपुर काङ्गेसका सभापति दुर्लव कुमार थापाको अध्यक्षता सम्पन्न भेलामा काङ्गेस कोशि प्रदेशका सभापति उद्धव थापा , काठमाडौ का पुर्व सभापति भिमसेन दास प्रधान , काठमाडौ क्षेत्र नँ ९ का क्षेत्रिय सभापति जय कृष्ण महर्जन, युवानेता राजुराज जोसी ,रन्जित कर्ण , नेत्री कृष्णा अमात्य लगायत महासमित सदस्य, महाअधिवेसन प्रतिनिधिहरु सिमित मात्रामा देखिन्थे । अधिकाँस तरुण दल र नेविसँघ नेताहरुको उपस्थिति रहेको भेलामा निर्वाचन अगाडि नै नियमित महाअधिवेसन गर्नुपर्नेमा जोड दिएका छन ।

सम्बन्धित समाचार

प्रस्तावित राजदूतमध्ये १० जनाको नाम अनुमोदन, साउदीका लागि प्रस्तावित राजदूत सुनारको अस्वीकृत
प्रस्तावित राजदूतमध्ये १० जनाको नाम अनुमोदन, साउदीका लागि प्रस्तावित राजदूत सुनारको अस्वीकृत
  • २०८२ कार्तिक २१, ०९: १०

काठमाडौं : विभिन्न देशका लागि सरकारले प्रस्ताव गरेका १३ जना राजदूतमध्ये १० जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ...

रास्वपाका सुरूंगा नगर सभापति हुसेन लागूऔषध मुद्दामा पक्राउ
रास्वपाका सुरूंगा नगर सभापति हुसेन लागूऔषध मुद्दामा पक्राउ
  • २०८२ कार्तिक २१, ०९: १०

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सप्तरीको सुरूंगा नगरपालिका सभापति साविर हुसेन पक्राउ परेका छन् । हुसेनलाई बुधवार लागू औषध...

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
  • २०८२ कार्तिक २१, ०९: १०

काठमाडौं : गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच बुधबार भेटवार्ता भएको छ । गृहमन्त्रीस्तरीय बिमस्टेक बैठकमा सहभागी हुन...