
नयाँ विकल्प,
चितवन- विहिबार राती गएकाे पहिराेका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएकाे छ ।
अविरत बर्षाका कारण इच्छाकामना गाउँपालिका–६ चारकिलो नजिकै पहिरो खसेर यातायात अवरुद्ध भएको प्रहरीले जनाएकाे छ ।
पहिरोका कारण सडक बन्द हुँदा यातायात पूर्णरुपमा अवरुद्ध छ। पहिराेका कारण सडक बन्द हुँदा सवा्री साधनहरुको लाम लागेको छ। पहिरो पन्छाउने प्रयास भइरहेको चितवन प्रहरीले जनाएको छ।
उक्त स्थानमा पटक पछक पहिराे गएका कारण बर्षातकाे समयमा अधिकांश समय यातायात अवरुद्ध बन्दै आएकाे भएपनि कुनै दिर्धकालीन समाधान खाेज्न नसक्दा यात्रुहरूले सास्ती भाेग्दै आएका छन् ।
काठमाडौं : नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा आयोजित सम्पादक तथा प्रकाशकहरूको भेलाबाट गठन गरिएको छापामाध्यम सुझाव कार्यदलले दिएको सात बुँदे...
काठमाडौं : लोककल्याणकारी विज्ञापनबापत छापा माध्यमले प्राप्त गर्दै आएको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं...
काठमाडौं : संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको बैठकले रसुवामा आएको प्रलयकारी...