श्री ८ बालेन शाह प्रश्नभन्दा माथि छैनन् : कांग्रेस – Naya Bikalpa
August 13, 2026, Thursday      Epaper

श्री ८ बालेन शाह प्रश्नभन्दा माथि छैनन् : कांग्रेस

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले वर्तमान सरकारले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भन्ने भाष्य स्थापित गर्न खोजेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा सांसद राईले देशमा संविधान र कानुनको परिधिभन्दा माथि ‘श्री ८ बालेन्द्र शाह’ हुनुहुन्छ भन्ने खालको चेतावनीपूर्ण सन्देश आम नागरिकलाई दिन खोजिएको टिप्पणी गरे।

सांसदले सम्बोधनका क्रममा पौराणिक कथाका पात्र हिरण्यकश्यपुको प्रसंग उल्लेख गर्दै वर्तमान सरकारको कार्यशैली सोही प्रवृत्तिसँग मिल्दोजुल्दो रहेको आरोप लगाए ।

सम्बन्धित समाचार

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला
रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला
  • २०८३ असार ३०, १२: २२

रोल्पा : थवाङ गाउँपालिका-५ कोट बारामा गए राति अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर बेपत्ता भएका १० मध्ये थप एक...

पत्रकार श्रेष्ठ पक्राउको सर्वत्र विरोध, काठमाडौं प्रहरी परिसर अगाडि महासंघको धर्ना
पत्रकार श्रेष्ठ पक्राउको सर्वत्र विरोध, काठमाडौं प्रहरी परिसर अगाडि महासंघको धर्ना
  • २०८३ असार ३०, १२: २२

काठमाडौं : जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरिएकोप्रति सर्वत्र विरोध भएको छ । प्रहरीले पत्रकार...

स्वदेश फर्किँदै देउवा, स्वागतका लागि कांग्रेस नेताहरू विमानस्थल पुग्ने
स्वदेश फर्किँदै देउवा, स्वागतका लागि कांग्रेस नेताहरू विमानस्थल पुग्ने
  • २०८३ असार ३०, १२: २२

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् । देउवा थाई एयरको विमानमार्फत बिहीबार मध्यान्ह १२...