त्रिशुलीमा दूध बोक्ने ट्यांकर खस्यो, २ जनाको मृत्यु – Naya Bikalpa
July 16, 2026, Thursday      Epaper

त्रिशुलीमा दूध बोक्ने ट्यांकर खस्यो, २ जनाको मृत्यु

काठमाडौँ २५, माघ
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका २९ गाईघाटमा ट्रकसँग ठोक्किएर दूध बोक्ने ट्यांकर त्रिशुली नदीमा खस्दा दुई जनाको ज्यान गएको छ ।
नारायणगढबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ६९५३ नम्बरको दूधको ट्यांकर विपरित दिशाबाट आउँदै गरेको ना ७ ख ४३१४ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो ।
मृतकमध्ये चालक नवलपरासीका सन्तकुमार कुमालको मात्र सनाखत भएको छ ।
ट्यांकर सडकबाट करिव १ सय मिटर तल खसेको र पानीमा थोरै भाग देखिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सम्बन्धित समाचार

‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो
‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो
  • २०७४ माघ २५, ०५: २७

चितवन राष्ट्रिय निकुञ्जले जंगली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको...

यी स्थानमा भारी वर्षाको सम्भावना
यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०७४ माघ २५, ०५: २७

काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक र पूर्वमा सरदर स्थान...

नेपाल-भारत ऊर्जा सहकार्यबारे संयुक्त निर्देशक समिति र कार्यदलको बैठक सम्पन्न
नेपाल-भारत ऊर्जा सहकार्यबारे संयुक्त निर्देशक समिति र कार्यदलको बैठक सम्पन्न
  • २०७४ माघ २५, ०५: २७

काठमाडौं : नेपाल र छिमेकी भारतबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले संयुक्त निर्देशक समिति (जेएससी) र संयुक्त...