प्रतिनिधिसभा बैठकमा विपक्षी दलको विरोध – Naya Bikalpa
September 5, 2026, Saturday      Epaper

प्रतिनिधिसभा बैठकमा विपक्षी दलको विरोध

काठमाडौं : प्रतिनिधिसभाको सोमबारको बैठकमा पनि विपक्षी दलहरुका सांसदले विरोध गरेका छन् । सभामुख डीपी अर्यालले बैठकको कारबाही अघि बढाउनेबित्तिक्कै विपक्षी दलका सांसदहरूले उठेर विरोध गरेका हुन् ।

उनीहरूले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले गत १७ जेठमा नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्रीको सो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन र प्रधानमन्त्रीले माफी माग्नुपर्ने भन्दै विपक्षी दलहरूले विरोध गर्दै आएका छन् ।

सम्बन्धित समाचार

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…
  • २०८३ श्रावण २५, १४: ०२

काठमाडौं : एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पुर्‍यो । कतिपय बाढीमा...

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर प्रदर्शन
भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर प्रदर्शन
  • २०८३ श्रावण २५, १४: ०२

काठमाडौं : प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौंस्थित भारतीय दूतावासमा प्रदर्शन भएको छ । चलचित्रको कथासँग प्रत्यक्ष...

३२ हजारभन्दा बढी प्रत्यक्ष प्रभावित, ५५ किलोमिटर सडक र १०५ वटा पुलमा क्षति
३२ हजारभन्दा बढी प्रत्यक्ष प्रभावित, ५५ किलोमिटर सडक र १०५ वटा पुलमा क्षति
  • २०८३ श्रावण २५, १४: ०२

काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्‍यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)...