‘भ्यालेन्टाइन डे’ मा भारतबाट १ करोडको गुलाबको फूल भित्रिदै – Naya Bikalpa
October 16, 2026, Friday      Epaper

‘भ्यालेन्टाइन डे’ मा भारतबाट १ करोडको गुलाबको फूल भित्रिदै

काठमाडौँ २५, माघ ।
यसपालिको प्रणय दिवस अर्थात ‘भ्यालेन्टाइन डे’का लागि भारतबाट एक करोड रुपैयाँको गुलाबको फूल आउने भएको छ ।
भारतबाट एक लाख ७० हजार स्टिक गुलाब आउने नेपाल फ्लोरिकल्चर सोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए । उनका अनुसार यो वर्ष २ लाख २० हजार स्टिक गुलाबको माग छ । माग मध्ये ५० हजार स्टिक गुलाब स्वदेशमा उत्पादन भएको छ ।
गुलाव फूलको उत्पादन र फूल लगाउने क्षेत्रफल बढ्दै गए पनि माग धेरै हुँदा भारतबाटै आयात गर्नु पर्ने बाध्यता रहेको छ । गएको वर्षको तुलनामा यो वर्ष गुलाब केही महँगो हुने भएको छ । पोहोर भन्दा यसपालि १० देखि १५ प्रतिशतले गुलाब महँगो हुने र उपभोक्ताले एउटा गुलाबको फूल एक सय रुपैयाँसम्ममा पाउने उनले बताए ।

सम्बन्धित समाचार

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
  • २०७४ माघ २५, ०७: १०

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य...

दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
  • २०७४ माघ २५, ०७: १०

काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...

गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
  • २०७४ माघ २५, ०७: १०

काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...