सिंचाई मन्त्रालयका सचिव चढेको जिप त्रशुलीमा खस्यो, सचिव सहित ३ जना बेपत्त – Naya Bikalpa
October 8, 2026, Thursday      Epaper

सिंचाई मन्त्रालयका सचिव चढेको जिप त्रशुलीमा खस्यो, सचिव सहित ३ जना बेपत्त

काठमाडौं २७, माघ ।

सिंचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादव चढेको जिप धादिङको सलाङघाटबाट त्रिशुली नदिमा खस्दा सिंचाइ मन्त्रालयका सचिव यादवसहित तीनजना बेपत्ता भएका छन् ।
बा २ झ ३१४० नम्बरको सिंचाइ मन्त्रालयको जिप काठमाडौं आउँने क्रममा शनिबार बिहान धादिङको बेनीघाटरोलाङ गाउँपालिका–३ को सलाङघाटबाट त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ । हराइरहेका तीनजनाको खोजी भैरहेको छ । जिपमा अरु कोरको थिए भन्ने खुलिसकेको छैन । घाइते अवस्थामा रहेका चालक निराजन यादवलाई उपचारका लागि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

त्रिविको वार्षिक बजेट वृद्धि
त्रिविको वार्षिक बजेट वृद्धि
  • २०७४ माघ २७, ०१: ५१

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो ।...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
  • २०७४ माघ २७, ०१: ५१

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि...

यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  • २०७४ माघ २७, ०१: ५१

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध...