शिवको प्रसाद भन्दै गाँजा किनबेच गर्ने ३९ जना काठमाडौंबाट पक्राउ – Naya Bikalpa
July 15, 2026, Wednesday      Epaper

शिवको प्रसाद भन्दै गाँजा किनबेच गर्ने ३९ जना काठमाडौंबाट पक्राउ

काठमाडौं १, फल्गुन ।

काठमाडौंमा शिवरात्रीको प्रसाद भन्दै गाँजा सेवन गरेर होहल्ला गर्ने र विक्री वितरण गर्ने ३९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दुई जना बाबाहरु समेत रहेको महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई प्रहरी वृत, गौशालामा राखिएको छ । यसैबीच, प्रहरीले तीर्थालुहरुको अत्यधिक भीड हुने पशुपति क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएको छ ।
भीडमा हुन सक्ने सम्भावित घटनाहरुलाई मध्यनजर गर्दै ४ हजार ५ सय प्रहरी परिचालन गरिएको एसएसपी पोखरेलले बताए । त्यस मध्येमा १ सय ५० जना सादा पोशाकका महिला प्रहरी समेत छन् ।

सम्बन्धित समाचार

प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित
प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित
  • २०७४ फाल्गुन १, ०८: ३६

काठमाडौं : प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित भएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकको अन्तिममा सभामुख डोलप्रसाद अर्यालले आगामी...

टी-२० विश्वकप : अब ‘सुपर १०’को संरचना, नेपालले सिधै ग्लोबल छनोट खेल्ने
टी-२० विश्वकप : अब ‘सुपर १०’को संरचना, नेपालले सिधै ग्लोबल छनोट खेल्ने
  • २०७४ फाल्गुन १, ०८: ३६

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष टी–२० विश्वकप र एकदिवसीय (ओडीआई) विश्वकपको ढाँचामा व्यापक परिवर्तन गर्ने निर्णय गरेको...

असार मसान्तसम्म ५४.५२ प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा गति सुस्त
असार मसान्तसम्म ५४.५२ प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा गति सुस्त
  • २०७४ फाल्गुन १, ०८: ३६

काठमाडौँ : चालु वर्ष असार महिना सकिन लाग्दासम्म देशभर धान रोपाइँ करिब ५५ प्रतिशत पुगेको छ। कृषि तथा पशुपन्छी विकास...