उपत्यकामा १४ सय २० सहित देशभर २ हजार ३५० कोरोना संक्रमित थपिए – Naya Bikalpa
September 13, 2026, Sunday      Epaper

उपत्यकामा १४ सय २० सहित देशभर २ हजार ३५० कोरोना संक्रमित थपिए


नयाँ विकल्प,


काठमाडाैं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजा ४२० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौंमा १ हजार १४१ जना, भक्तपुरमा ८६ जना र ललितपुरमा १९३ जनामा कोरोना संक्रमण देखिएको हो ।

आज उपत्यकाका देखिएको संक्रमित संख्या देशभर आज देखिएको कुल सख्याको ५२ प्रतिशत हो । पछिल्लो चौविस घण्टामा देशभर १२ हजार ९६० जनाको पीसीआर गर्दा २ हजार ७ सय ३६ जनामा पोजेटिभ नतिजा देखिएको थियो ।

उपत्यकामा आज थपिएको सहित संक्रीय संक्रमितको संख्या २० हजार २६० रहेको छ । त्यसमा काठमाडौंमा १६ हजार ६८६ जना, भक्तपुरमा १ हजार २२४ जना र ललितपुरमा २ हजार ३५० जना रहेका छन् ।

सम्बन्धित समाचार

१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
  • २०७७ कार्तिक २५, १७: ३०

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...

पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
  • २०७७ कार्तिक २५, १७: ३०

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...

कृष्णभीरमा एकतर्फी यातायात सुचारु
कृष्णभीरमा एकतर्फी यातायात सुचारु
  • २०७७ कार्तिक २५, १७: ३०

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...