काठमाडौं । यही नयाँ वर्षको सुरुकै दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा तालबाट देशवासीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छन् ।
कर्णाली प्रदेशले आयोजना गरेको पर्यटन वर्ष २०७५ को उद्घाटन गर्न राराताल जाने भएका छन् ।
प्रधामन्त्रीले भने, ‘कर्णाली प्रदेशले आयोजना गरेको पयर्टन वर्ष २०७५ को पहिलो पर्यटक मै हुन्छु ।’
‘यो सरकार भिन्न नीति र गतिमा सञ्चालन हुन्छ’ सरकारले नेपाल बनाउँछ । केही वर्षमै मानिसहरुले नेपाललाई सिंगापुर र स्विटजरल्याण्ड जस्तो भन्ने समेत बताए ।’
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू...
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनको मतगणना सकिएको छ । १८ असोजबाट काठमाडौंमा सुरु भएको महाधिवेशनअन्तर्गत २३ गते रातिबाट मतगणना...
काठमाडौं : देशका केही हिमाली तथा पहाडी क्षेत्रमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।...