
नयाँ विकल्प
काठमाडाैं – चीनले कोभिड–१९ विरुद्धका पाँच लाख खोप अनुदानस्वरुप उपलब्ध गराउने भएको छ ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीनका विदेशमन्त्री वाङ यीबीच शुक्रबार भएको टोलिफोन वार्तामा ज्ञवालीका चिनियाँ समकक्षीले उक्त परिमाणको खोप सहयोगको घोषणा गरेका हुन । गएराति परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ चिन सरकारले नेपाललाइ निशुल्क खाेप उपलब्ध गराउने प्रतिवद्वता जनाएकाे हाे । चिनियाँ सहयोगप्रति मन्त्री ज्ञवालीले आभार व्यक्त गरेकाे विज्ञप्तीमा जनाइएकाे छ ।
सुर्खेत : कर्णाली प्रदेशमा आयोजना हुन लागेको १०औं राष्ट्रिय खेलकुदका कुल ३२ मध्ये २३ खेल सुर्खेतमा हुने निश्चित भएको छ...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल संवत् ११४७ तथा म्हः पूजाको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको...