रक्षा सचिवद्वारा नेपाली सेनाको जङ्गी अड्डा निरीक्षण – Naya Bikalpa
October 8, 2026, Thursday      Epaper

रक्षा सचिवद्वारा नेपाली सेनाको जङ्गी अड्डा निरीक्षण

बैशाख ०५ गते रक्षा मन्त्रालयका नवनियुक्त सचिव विष्णुप्रसाद लम्सालले जंगी अड्डाको निरीक्षण भ्रमण गर्नु भएको छ । उहाँलाई नेपाली सेनाका बलाध्यक्ष रथी हेमन्त राज कुँवरले जंगी अड्डामा स्वागत गर्नुभएको थियो ।

साथै रक्षा सचिव लम्साललाई वर्तमान बस्तुस्थिति, नेपाली सेनाको संगठनात्मक संरचना, जिम्मेवारी, अपरेशनल गतिविधि, कल्याणकारी कार्य लगायत नेपाली सेना सम्बन्धी अन्य विविध विषयमा सम्बन्धीत विभागका रथीबृन्द तथा अधिकृतहरुबाट प्रस्तुतिकरण भएको थियोे ।

सम्बन्धित समाचार

त्रिविको वार्षिक बजेट वृद्धि
त्रिविको वार्षिक बजेट वृद्धि
  • २०७५ बैशाख ५, ११: ५१

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो ।...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
  • २०७५ बैशाख ५, ११: ५१

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि...

यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  • २०७५ बैशाख ५, ११: ५१

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध...