
नयाँ विकल्प,
काठमाडौं- नेकपा एमालेको आइतबार अर्थात आज अपरान्ह बस्न भनेको स्थायी समिति बैठक स्थगित भएको छ ।
आज बैठक स्थगित भएपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक पुनः बोलाएका हुन् ।
स्थायी समिति बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको हो । आइतबार कार्यदलको बैठक जारी रहेकाले बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको एक एमाले जानकारी दिए।
आजको बैठकमा पूर्वमाओवादी नेताहरु पनि सहभागी हुने बताइएको थियो ।
आन्तरिक विवाद समाधान गर्ने भन्दै बसेको कार्यदलले अहिले नै विवाद नटुग्याएपछि एमाले स्थायी कमिटी बैठक पर्सि मंगलबार विहान ११ बजे बालुवाटारमा बस्ने छ ।
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू...
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनको मतगणना सकिएको छ । १८ असोजबाट काठमाडौंमा सुरु भएको महाधिवेशनअन्तर्गत २३ गते रातिबाट मतगणना...
काठमाडौं : देशका केही हिमाली तथा पहाडी क्षेत्रमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।...