नेपाल ट्रेड युनियन कांग्रेसको छैटौं महाधिवेशनको उद्घाटन – Naya Bikalpa
October 8, 2026, Thursday      Epaper

नेपाल ट्रेड युनियन कांग्रेसको छैटौं महाधिवेशनको उद्घाटन

काठमाडौं । नेपाली कांगेसको सशक्त शुभेच्छुक संस्थाको रुपमा रहेको नेपाल ट्रेड युनियन कांग्रेसको छैटौं महाअधिवेशनको उद्घाटन नेपाली कांग्रेसका पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भव्य समारोहकाबीच उद्घाटन गरेका छन् ।

नेपाली कांग्रेसका पार्टी सभापतिदेखि केन्द्रीय सदस्य, पूर्व पदाधिकारीहरु, नेपाली कांग्रेसको भातृ तथा शुभेच्छुक संस्थाका सम्पूर्ण पदाधिकारी लगायत विदेशी पाहुनाहरु सहित अतिथि रहेको उक्त कार्यक्रममा देशभरबाट ट्रेड युयिनयनका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

केन्द्रीय नेतृत्वमा रहेका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधी, महामन्त्री डा. सशांक कोइराला, पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला, कोषाअध्यक्ष सीतादेवी यादव, प्रवक्ता विश्वप्रकाश शर्मा, युवा नेता गगन थापा लगायत कांग्रेसका महिला नेतृहरु र अन्य कांग्रेसका नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

त्रिविको वार्षिक बजेट वृद्धि
त्रिविको वार्षिक बजेट वृद्धि
  • २०७५ जेष्ठ २९, ११: ५१

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो ।...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
  • २०७५ जेष्ठ २९, ११: ५१

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि...

यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  • २०७५ जेष्ठ २९, ११: ५१

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध...