नेपालको विकासमा चीनले सघाउने – Naya Bikalpa
October 16, 2026, Friday      Epaper

नेपालको विकासमा चीनले सघाउने

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालको विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । नेपालका प्रधानमन्त्री के.पी शर्मा ओली चीनको राजकीय भ्रमणमा हिजो चीनतर्फ गएका हुन् । चिनियाँ राष्ट्रपति सी जिनपिङसँग आज दिउँसो भएको भेटवार्तामा नेपालको विकासमा सहयोग गर्न चीन सहमत भएको हो ।
प्रधानमन्त्री के.पी शर्मा ओली र चीनका राष्ट्रपति पिङबीच विभिन्न आठ वटा बहुउद्देश्यीय आयोजनामा चीनले सहयोग गर्ने सहमति अनुसार हस्ताक्षर भएको बताइएको छ ।

सम्बन्धित समाचार

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
  • २०७५ असार ६, ११: ०६

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य...

दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
  • २०७५ असार ६, ११: ०६

काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...

गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
  • २०७५ असार ६, ११: ०६

काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...