
नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औँ महाधिवेशन तोकिएकै मितिमै हुने बताएका छन् ।
महाधिवेशन कुनै पनि हालतमा नसर्ने र तोकिएको मिति भदौ १६ देखि १९ हुने उनको दावी छ ।
उनले महाधिवेशन सार्ने विकल्प सोच्न समेत नसकिने बताए । निर्धारित कार्यतालिका अनुसार साउन १२ गते वडा तहको अधिवेशन हुनुपर्ने थियो । तर हुन सकेन ।
आगामी साउन १६ गते पालिका तहको अधिवेशन हुनुपर्ने हुन्छ तर वडा तहकै अधिवेशन नभएपछि पालिका तहको अधिवेशन पनि प्रभावित हुने निश्चित छ ।
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू...
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनको मतगणना सकिएको छ । १८ असोजबाट काठमाडौंमा सुरु भएको महाधिवेशनअन्तर्गत २३ गते रातिबाट मतगणना...
काठमाडौं : देशका केही हिमाली तथा पहाडी क्षेत्रमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।...