प्रधानमन्त्री देउवा र राष्ट्रसंघीय प्रतिनिधि न्यान्तीबीच विकासोन्मुख मुलुकको स्तरोन्नती बारे छलफल – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

प्रधानमन्त्री देउवा र राष्ट्रसंघीय प्रतिनिधि न्यान्तीबीच विकासोन्मुख मुलुकको स्तरोन्नती बारे छलफल

नयाँ विकल्प,

काठमाडौं – प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेरबहादुर देउवा र राष्ट्रसंघकी नेपाल निर्देशक सारा न्यान्तीबीच बिहिबार भेटवार्ता भएको छ ।

अल्पविकसित मुलुकबाट विकासोन्मुख मुलुकमा स्तरोन्नती हुने तयारीबारे देउवा र न्यान्तीबारे छलफल भएको हो ।

राष्ट्रसंघको नेपाल कार्यालयका अनुसार भेटमा एलडीसी स्तरोन्नतीबारे छलफल भएको थियो ।

साथै दिगो विकास लक्ष्य, कोभिड-१९ महामारी रोकथामका लागि सरकारको कार्य तथा सरकार र राष्ट्रसंघको समझदारीलाई बलियो बनाउने बारे छलफल भएको थियो ।

जवाफमा प्रधानमन्त्री देउवाले सरकार चैतसम्म नागरिकलाई खोप लगाउने कार्यमा जुटेको र महामारी रोकथाम प्रमुख प्राथमिकतामा रहेको बताएका थिए ।

सम्बन्धित समाचार

महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
  • २०७८ श्रावण २१, १९: २७

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ श्रावण २१, १९: २७

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने, मन्त्रीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने
रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने, मन्त्रीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने
  • २०७८ श्रावण २१, १९: २७

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ ।...