
नयाँ विकल्प,
राजविराज । नेपाल सरकारको उपसचिव जस्तो उपल्लो होओदामा पुगेर सप्तरीको सुरुङा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा कार्यरत गजेन्द्र नाथ शर्माले जिल्लाका दुई वटा इलाका प्रहरी कार्यालयलाई पठाएको पत्र देखेर प्रहरी अधिकृतहरु अत्तालिने अवस्थामा पुगेका छन्।
कुरा साउन १४ गते प्रमुख कार्यकारी अधिकृत शर्माले इलाका प्रहरी कार्यालय भेडिया, इलाका प्रहरी कार्यालय कडरबोना र नगरपालिकाको जिन्सी शाखालाई गरिएको पत्राचारमा कालो रंगको जिउ र देब्रे कान काटिएको संख्या १ साउन ३ गतेदेखि सार्वजनिक रुपमा छाडिएको जनाएका छन्।
उनले सिरहाको साविकको सखुवानन्करकट्टी वडा नं १, हाल सुरुङ्गा ४ बस्ने चन्द्रिका देवी मंगलले छाडेको भनिएको बस्तु, प्राणी, जनावार के हो भन्ने नखुलाउँदा प्रहरीले सार्वजनिक सुरक्षाको विषयलाई लिएर आत्तिएको हो।
काठमाडौं : देशभर आज दिउँसो साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र...
काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित...
काठमाडौं : पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधिशद्वय नहकुल सुबेदी र बाबुराम ढकालको इजलासले...