कांग्रेसका तीन सांसदद्वारा सार्वजनिक महत्वको प्रस्ताव दर्ता – Naya Bikalpa
August 7, 2026, Friday      Epaper

कांग्रेसका तीन सांसदद्वारा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

नयाँ विकल्प,

काठमाडौं – नेपाली कांग्रेसका ३ जना सांसदले वैदेशिक रोजगारीमा रहेकालाई कोभिडले पारेको असर र सरकारको योजनालगायत विषयमा छलफल गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् ।

बैदेशिक रोजगारीमा रहेका नेपालीहरुको समस्या, कोभिडले पारेको असर लगायत विषयमा छलफल गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव सांसद डा. डिला संग्रौला पन्त प्रस्तावक तथा सांसदहरू प्रमिला राई र रामबहादुर विष्ट समर्थक रहेको सो प्रस्ताव संघीय संसद सचिवालयमा दर्ता गराएका हुन् ।

प्रस्तावमा कोभिडका कारण वैदेशिक रोजगारका क्रममा ज्यान गुमाउने, रोजगारी गुमाउने र स्वदेश फर्कनेहरुको तथ्यांक र अवस्थाबारे छलफल गर्न अत्यावश्यक रहेको उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ श्रावण २२, २१: ३७

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
  • २०७८ श्रावण २२, २१: ३७

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्‍याउन नसकेको टिप्पणी गरेका छन्...

ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
  • २०७८ श्रावण २२, २१: ३७

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...