इतिहासमा आजः यी हुन् विश्वका चर्चित घटना – Naya Bikalpa
August 7, 2026, Friday      Epaper

इतिहासमा आजः यी हुन् विश्वका चर्चित घटना

नयाँ विकल्प,

काठमाडौं- आज २७ अगस्ट। आजको तिथिमा संसारमा महत्वपूर्ण घटना भएका थिए। प्रस्तुत छ विश्वमा आज भएका केही महत्वपूर्ण घटनाः

मोल्डोभाको स्वतन्त्रता

सन् १९९१ मा पूर्वी युरोपेली मुलुक मोलडोभाले स्वतन्त्रता पाएको थियो। सन् १९४० को अगस्ट २ सम्म मोलडोभा सोभियत युनियनको एउटा अंश थियो। सन् १९९१ मा सोभियत राज्यको विघटनपछि मोल्डोभाले पनि आफ्नो स्वतन्त्रता पाएको थियो।

मंगल र पृथ्वीको भेट

सन् २००३ को अगस्ट २७ मा मंगल ग्रह पृथ्वीको सबैभन्दा नजिक पुगेको थियो। ५७ हजार ६ सय १७ बिसीपछि मंगलग्रह बुधको नजिक पुगेको हो। अब सन् २२८७ मा यी दुई ग्रह सबैभन्दा नजिक देखिन्छ।

नाइजेरियामा सैन्य कू

न् १९८५ मा नाइजेरियाको सेनाले सैनिक कू गरी त्यहाँको सरकारलाई अपदस्थ गरेको थियो। एउटा रक्तपातविहीन कूमा जनरल इब्राहिम बदामासी बाबाङगिदाले मुहम्द बुहारीलाई हटाएर सरकारको नेतृत्व गरेका थिए।

३ सय टनको व्याट्री

सन् २००३ को २७ अगस्टमा संसारकै सबैभन्दा ठूलो ब्याट्री चार्ज गरिएको थियो। २ हजार वर्गमिटर लामो सो ब्याट्रीको तौल १३ सय टन थियो। अलस्काका मानिसलाई ७ मिनेट आपतकालीन विद्युत आपूर्तिका लागि सो ब्याट्री खडा गरिएको थियो।

अन्तरिक्षमा म्यारिनर २ को यात्रा

अन्तरिक्षको अनुसन्धान गर्न आजकै दिन नासाले म्यारिनर २ नामक यान अन्तरिक्षमा पठाएको थियो। सो यान डिसेम्बर १४ १९६२ मा बुधग्रहमा पुगेको थियो। यानले नासाका वैज्ञानिकलाई सन् १९६३ को जनवरी ३ सम्म महत्वपूर्ण सूचना दिएको थियो।

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ भाद्र ११, ०९: १२

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
  • २०७८ भाद्र ११, ०९: १२

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्‍याउन नसकेको टिप्पणी गरेका छन्...

ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
  • २०७८ भाद्र ११, ०९: १२

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...