
काठमाडौं । काठमाडौंको नागढुंगास्थित चिसापानीमा पहिरो खसेका कारण राजधानी काठमाडौंमा त्रिभुवन राजपथ हुँदै भित्रिने सवारी साधन रोकिएका छन्।
नागढुंगाबाट एक किलोमिटर पश्चिम त्रिभुवन राजपथको चिसापानीमा पहिरो गएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश बस्नेतले जनाएका छन् । सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउने काम भइरहेको भए पनि अझै सवारी संचालनमा आउन सकेको छैन ।
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू...
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनको मतगणना सकिएको छ । १८ असोजबाट काठमाडौंमा सुरु भएको महाधिवेशनअन्तर्गत २३ गते रातिबाट मतगणना...
काठमाडौं : देशका केही हिमाली तथा पहाडी क्षेत्रमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।...