सत्तारुढ जसपाले संविधान दिवसमा हुने कार्यक्रम बहिस्कार गर्ने – Naya Bikalpa
August 12, 2026, Wednesday      Epaper

सत्तारुढ जसपाले संविधान दिवसमा हुने कार्यक्रम बहिस्कार गर्ने

नयाँ विकल्प,

काठमाडौं – सत्ताररुढ जनता समाजवादी पार्टी (जसपा)ले संविधान विभेदकारी र त्रुटिपूर्ण भएको भन्दै संविधान दिवसको दिवसको अवसरमा गरिेने कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेको छ ।


अध्यक्ष उपेन्द्र यादवले शनिबार विज्ञप्ति जारी गर्दै संविधानको विरोध गर्न र संशोधनद्वारा सच्याउनका लागि देशका प्रमुख स्थानहरुमा अन्तरक्रिया कार्यक्रम गर्न समेत आग्रह गरेको छ ।


जसपाबाटै विभाजित भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले भने संविधान दिवसलाई कालो दिनका रुपमा मनाउने भएको छ।

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको शुभकामना : युवाको ऊर्जा राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको शुभकामना : युवाको ऊर्जा राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड
  • २०७८ आश्विन २, २२: ०७

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा देशभरका युवालाई शुभकामना व्यक्त गर्दै युवाको ऊर्जा,...

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
  • २०७८ आश्विन २, २२: ०७

काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...

अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
  • २०७८ आश्विन २, २२: ०७

काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...