सरकारले राष्ट्रिय परिचयपत्र छपाइ थाल्दै – Naya Bikalpa
October 16, 2026, Friday      Epaper

सरकारले राष्ट्रिय परिचयपत्र छपाइ थाल्दै

काठमाडौं । सरकारले आजदेखि राष्ट्रिय परिचयपत्र छपाइको काम गर्ने भएको छ । राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका निर्देशक एवं सूचना अधिकारी शिवराज जोशीकाअनुसार आजबाट परिचयपत्र छाप्ने कार्य सुरु भएको बताएका छन् ।

जोशीको अनुसार पहिलो चरणमा करिब ५० हजार परिचयपत्र छपाइ हुनेछ । ५० हजार कार्ड छाप्नका लागि सरकारले सिंहदरबारका ७ हजार कर्मचारी परिचालन गरेको छ । त्यसका लागि पहिलो चरणमा पाँचथरका १ लाख १० हजार नागरिकका व्यक्तिगत विवरण संकलन गरेको बताए ।

नयाँ परिचयपत्रमा आमाबुबाको नामसहित व्यक्तिको सम्पूर्ण विवरण खुलाइनेछ । परिचयपत्रमा चिप्समा परिचयपत्र धारीको फोटो र हातका १० औंलाको छाप राखिने छ ।

यसबाट नक्कली कार्ड छपाउन नसकिने केन्द्रको बुझाइ छ । पहिलो चरणका कार्ड छपाइ सकेपछि फेरि तयारी गरेर दोस्रो चरणमा कार्ड छाप्ने जोशीले बताएका छन्

सम्बन्धित समाचार

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
  • २०७५ कार्तिक १५, ०९: ४५

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य...

दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
  • २०७५ कार्तिक १५, ०९: ४५

काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...

गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
  • २०७५ कार्तिक १५, ०९: ४५

काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...