पार्टीभित्र व्यापक परिवर्तनको खाँचो छ ः सिटौला – Naya Bikalpa
October 8, 2026, Thursday      Epaper

पार्टीभित्र व्यापक परिवर्तनको खाँचो छ ः सिटौला

झापा । नेपाली कांग्रेसका नेताएवं पूर्वमहामन्त्री कृष्ण सिटौलाले पार्टी सुदृढीकरणका लागि पार्टीभित्र व्यापाक सुधार र परिवर्तनको खाँचो रहेको बताएका छन् । नेपाली कांग्रेस गौरादह नगर समितिको आयोजनामा शनिबार आयोजित अगुवा कार्यकर्ता भेटघाटमा उनले पार्टी कार्यकर्ताहरुको भावना, राय, सल्लाह र सुझावका आधारमा पार्टी भित्रआमुल परिवर्तन गर्न खाँचो रहेको बताए ।

सो क्रममा उनले पार्टीभित्र सामान्य विवाद रहे पनि सैद्धान्तिक विचलन नरहेको भन्दै चुनावमा पराजित भएपनि पार्टी पराजित नभएको धारणा राखे । कार्यक्रममा सिटौलालाई अधिकांश कार्यकताले पार्टी भित्र रहेको अन्तर कलह र नेता विभाजन भएका कारण पार्टी अगाडि बढ्न नसकेको भन्दै गुनासो पोखे ।

सम्बन्धित समाचार

त्रिविको वार्षिक बजेट वृद्धि
त्रिविको वार्षिक बजेट वृद्धि
  • २०७५ माघ ७, ०९: ०८

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो ।...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
  • २०७५ माघ ७, ०९: ०८

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि...

यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  • २०७५ माघ ७, ०९: ०८

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध...