
काठमाडौं । विश्व सम्पदा संरक्षण तथा सरसफाई अभियानको तेस्रो दिन शनिवार बौद्धस्थित बौद्ध स्तुपामा सम्पन्न भएको छ । पहिलो सरसफाई कार्यक्रम पशुपति क्षेत्र र दोस्रो सरसफाई कार्यक्रम स्वयम्भुनाथमा गरिएको थियो ।
त्यसैगरी सरसफाई अभियानमा बौद्धस्पतुपामा सम्पन्न गर्नका लागि प्रमुख भुमिका खेल्ने सफाई अभियानकर्ताहरुमाः अन्वेश शर्मा, अल्विना उप्रेती, रोशनी रोक्का, बाबुराम पौडेल, रिशव पन्त, राजु ओझा, एलिश विष्ट, सुस्मिता दाहाल लगायत थुप्रै युवायुवतीहरु सरसफाई कार्यक्रममा सहभागी भएका थिए ।
‘विश्व सम्पदा संरक्षण तथा सरसफाईको अभियान’ भन्ने नाराका साथ आगामी दिनमा यस्तै कार्यक्रम र चैत्त ९ गते शनिवार बसन्तपुर दरबार स्क्वयरमा सरसफाई कार्यक्रम गर्ने सो कार्यक्रममा सहभागी कार्यक्रम संयोजक अन्वेशा शर्मा र सौगात क्षेत्रीले बताएका छन् ।
काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ...
काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ । अघिल्लो सरकारले गत असार १ गते...
नुवाकोट : भोटेकोशी बाढीपछि आज सडक सञ्जालमार्फत रसुवा जिल्लासँग सम्पर्क स्थापित भएको छ । नेपाली सेनाले बेत्रावतीमा निर्माण गरेको बेलिब्रिज सञ्चालनमा...