
काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्नका लागि स्वीस कम्पनी एजेन्ट विजय मिश्रसँग कमिसन लेनदेनको बारेमा अडियो टेप सार्वजनिक भए पश्चात आज अपरान्ह सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाले राजीनामा दिएका छन् ।
यस अगाडि सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई नेकपाको सचिवालय बैठकले राजीनामा दिन भनेको थियो । उक्त अडियो टेप सार्वजनिक भएपछि आज बिहानैदेखि सञ्चार क्षेत्रमा निकै हल्लिखल्ली मच्चिएको थियो । सामाजिक सञ्जालमा निकै ठुलो दवाव पश्चात नैतिकताको आधारमा बाँस्कोटाले राजीनामा बुझाएका हुन् ।
काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...
काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई कुनै नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझा सम्पत्तिका रूपमा विकास गर्नुपर्ने...