चन्द्रागिरि नगरपालिका नगरप्रमुख गिरीको सक्रियता – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

चन्द्रागिरि नगरपालिका नगरप्रमुख गिरीको सक्रियता

हाल कोरोना भाइरस COVID 19  को संक्रमण फैलिन नदिन चन्द्रागिरि नगरपालिकाले उल्लेखनिय कार्य गर्दै आएको छ ।

ति कार्यहरुमा नगरपालिकाका प्रमुख घनश्याम गिरिको सक्रियता पनि उत्तिकै रहेको छ। यसक्रममा चन्द्रागिरि नगरपालिकाले आफ्नो मातहतको स्वास्थ्यकर्मीको सुरक्षा र नगरबासीको निरन्तर स्वास्थ्य सेवाको सहजीकरणको लागि आवश्यक PPE (पर्सनल प्रोटेक्टिभ इक्विप्मेन्ट) र अन्य सुविधाको व्यवस्था गरेको गरि थानकोट प्राथमिक अस्पताललाई उपलब्ध गराएको छ। ती PPE नगर प्रमुख र उप- प्रमुख द्वारा हस्तान्तरण गरिएको हो ।साथै, अन्य आवश्यक परेको सामानको तुरुन्त व्यवस्था गर्ने जानकारी नगर प्रमुख गिरिले गराए ।

त्यसैगरि नगरपालिकाका नगरप्रमुख गिरीद्वारा आफ्नो नगरमा सरकारको लकडाउनको निर्देशन पालन भए नभएको अनुगमन गर्ने क्रममा लकडाउन बेवास्ता गर्नेलाई सम्झाउने, नाका स्वास्थ्य चेक प्वाइन्टको जानकारी लिने तथा फिल्डमा खटिएका सुरक्षाकर्मीलाई खानेपानी वितरण तथा उनीहरुको मनोबल बढाउने काम भैराखेको छ ।

सम्बन्धित समाचार

कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
  • २०७६ चैत्र १५, १०: ५६

कास्की : रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट आफन्तको डीएनए नमुना...

देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २०७६ चैत्र १५, १०: ५६

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको...

गोरखामा बाढीले ४ घर र पुल बगायो
गोरखामा बाढीले ४ घर र पुल बगायो
  • २०७६ चैत्र १५, १०: ५६

गोरखा : गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका– ४ र २ भएर बग्ने थेराङखोलाको बाढीले ४ घर र १ पुल बगाएको...