सबै राजनीतिक दललाई शीतल निवासमा राष्ट्रपति पौडेलको निम्तो  – Naya Bikalpa
October 15, 2026, Thursday      Epaper

सबै राजनीतिक दललाई शीतल निवासमा राष्ट्रपति पौडेलको निम्तो 

काठमाडौं । शीतल निवासमा आज सबै राजनीतिक दललाई संक्रान्ति मनाउन राष्ट्रपति पौडेलको निम्तो रहेको छ । दलहरुलाई बिहान ११ बजेको निम्तो दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
माघे संक्रान्तिका अवसरमा राष्ट्रपति पौडेलले सबै राजनीतिक दललाई बोलाएर शुभकामना आदानप्रदान गर्ने बताइएको छ । माघी पर्वका अवसरमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरूलाई बोलाएर राष्ट्रपति पौडेलले चाँडबाँडमा अभिभावकीय भूमिका निर्वाह गरेका हुन् ।
माघे सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान गरेर मनाइँदै छ ।

 

सम्बन्धित समाचार

कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
  • २०८० माघ १, ११: ०६

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका...

भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
  • २०८० माघ १, ११: ०६

काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
  • २०८० माघ १, ११: ०६

काठमाडौं : नेपालीको महान चाड बडादसैं मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका...