कोमोरोसमा राष्ट्रपतिको निर्वाचन सुरु – Naya Bikalpa
October 15, 2026, Thursday      Epaper

कोमोरोसमा राष्ट्रपतिको निर्वाचन सुरु

काठमाडौं । कोमोरोसमा राष्ट्रपतिको निर्वाचन सुरु भएको छ । आगामी पाँच वर्षका लागि वर्तमान राष्ट्रपति अजाली असुमानी लगायत ६ जना उम्मेदवारहरू मध्येबाट राष्ट्रिय नेता चयन गर्न आइतबार राष्ट्रपति चुनावको पहिलो चरणको सुरुवात भएको हो ।

स्वतन्त्र राष्ट्रिय निर्वाचन आयोगका अनुसार करिब ९ लाख कुल जनसंख्यामध्ये ३ लाख ३८ हजार ९४० दर्ता भएका मतदाताले बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म देशभरका ८६८ मतदान केन्द्रमा मतदान गर्नेछन् । देशको निर्वाचन आयोगले अँज अस्थायी नतिजा घोषणा गर्ने बताइएको छ ।

यदि कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसके सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई उम्मेदवारहरू फेब्रुअरी २५ मा निर्वाचन लड्नेछन् ।

 

सम्बन्धित समाचार

कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
  • २०८० माघ १, १३: २३

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका...

भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
  • २०८० माघ १, १३: २३

काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
  • २०८० माघ १, १३: २३

काठमाडौं : नेपालीको महान चाड बडादसैं मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका...