पूर्वकप्तान धोनीविरुद्ध मानहानीको मुद्दामा आज सुनुवाई हुँदै – Naya Bikalpa
October 15, 2026, Thursday      Epaper

पूर्वकप्तान धोनीविरुद्ध मानहानीको मुद्दामा आज सुनुवाई हुँदै

काठमाडौं । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्र सिंह धोनीविरुद्ध अदालतमा मानहानीको मुद्दा दायर भएको छ । धोनीका व्यापारी पार्टनरले मानहानिको मुद्दा दायर गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

धोनी विरुद्धको मुद्दा दिल्ली उच्च अदालतमा दर्ता भएको बीबीसी हिन्दीले जनाएको छ ।

धोनीका पूर्वव्यापार साझेदार मिहिर दिवाकर र सौम्य दासले मानहानिको मुद्दा दायर गरेको बताइएको छ । धोनी विरुद्धको मुद्दामा आज सुनुवाई हुने बताइएको छ ।

सम्बन्धित समाचार

कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
  • २०८० माघ ४, १२: ५१

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका...

भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
  • २०८० माघ ४, १२: ५१

काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
  • २०८० माघ ४, १२: ५१

काठमाडौं : नेपालीको महान चाड बडादसैं मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका...